जीप दुर्घटना हुँदा  बैतडीमा  १ जनाको मृत्यु

जीप दुर्घटना हुँदा  बैतडीमा  १ जनाको मृत्यु

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,२४ वैशाख ।

बैशाख बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बैतडीको बडियाँबाट सदरमुकामको लागि छुटेको से १ ज १८३ नम्बरको जीप देहेमाण्डु गाविसमा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । घाइतेलाई जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी