आज बिहान फेरि ४ रेक्टर माथिको भूकम्प

आज बिहान फेरि ४ रेक्टर माथिको भूकम्प

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २४ वैशाख । विनाशकारी भूकम्प गएको १४ औं दिन आज पुनह भूकम्पको धक्का महसुस गरिएको छ । नुवाकोटलाई केन्द्रविन्दु बनाएर आज बिहान ३ बजेर ४१ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रविन्दु नजिक भएकाले काठमाडौ उपत्यकामा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

गत वैशाख १द्द यता हालसमम ४ रेक्टर भन्दा माथिको १ सय ४८ ओटा धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।  यसरी साना भूकम्प गइरहँदा ठूलो भूकम्प जाने संभावना नभएको केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी