सगरमाथा शिर मेरो झुकाउन नखोज
महाकाली पाइला मेरो रुकाउन नखोज
हतियारका मारहरु जत्ति पनि खेप्न सक्छौँ
चट्टान यो नेपाली मन दुखाउन नखोज
थोपा रगत मुठ्ठी श्वास रहे सम्म छुट्ने छैनौँ
एकता हामी नेपाली बिचको फुकाउन नखोज
नेपालको हो टिष्टा सुस्ता ईतिहास पल्टाइ हेर
नेपाललाई फिर्ता दिनै पर्छ लुकाउन नखोज
बसेरी ५ धादिङ, हाल : कतार
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline