२३ वैशाख, काठमाडौं । भूकम्प पीडितहरुका लागि नेपालको धनाद्य समुह चौधरी ग्रुपले १० हजार अस्थायी घर बनाउने भएको छ ।
उसले एक हजार आफ्नै खर्चमा घर बनाउने छ भने ९ हजार घरका लागि दाताहरुको सहयोग लिने भनेको छ ।
एक हजार घरका लागि सात करोड समुहले खर्च गर्ने र अन्य घरका लागि दाता खोजिने चौधरी समुहका अध्यक्ष विनोद चौधरीले जानकारी दिनु भयो ।
चौधरी ग्रुपले एक हजार घर आफ्नै खर्चमा र बाँकी ९ हजार घर दाताहरुसँग सहयोग जुटाएर निर्माण गरिदिने भएको हो ।
एक हजार घर निर्माणका लागि सात करोड रुपैयाँ खर्च हुने ग्रुपका अध्यक्ष बिनोद चौधरीले जानकारी दिनु भयो ।
आगामी ६ महिना भित्रै एक हजार घर भने बनाएर हस्तान्तरण गरीने चौधरीले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline