तेरियाले भूकम्प पीडितलाई सहयोग गर्ने

तेरियाले भूकम्प पीडितलाई सहयोग गर्ने

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ,२३ बैशाख ।

भारतीय टेलिभिजन जि टिभिवाट प्रसारित डान्सिङ प्रतिष्पर्धाकी विजेता डान्सिङ आईडल तेरिया फौजामगरले नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने भएकी छन् ।

उनले तेरिया फाउण्डेशन मार्फत सहयोग गर्ने भएकी हुन् । फाउण्डेशन मार्फत खासगरी भूकम्प पीडित बालबालिकालाई कपडा तथा खाद्यान्न सामग्री सहयोग गरिने तेरियाका मामा प्रकाश क्षेत्रीले जानकारी दिए ।

सहयोग गर्नका लागि तेरिया आजै नेपाल आउँदै छिन् । डान्सिङ आइडल भए पश्चात उनी परिवार सहित भारतको मुम्बईमा बस्दै आएकी छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी