भूकम्प पीडितको सम्झनामा देशैभरी मौन धारण गर्न विवेकशीलको आग्रह

भूकम्प पीडितको सम्झनामा देशैभरी मौन धारण गर्न विवेकशीलको आग्रह

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ, २३ बैशाख ।

विवेकशील नेपालीले भूकम्प गएको १३ औं  दिन पारेर मौनधारण र द्विप प्रज्वलनका लागि सम्पुर्णलाई आव्हान गरेको छ ।

भूकम्पमा परेर ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै भोली विहान ११ बजेर ५६ मिनेटमा देशैभरि एक मिनेट मौन धारण गर्न आह्वान गरिएको विवेकशील नेपालीकी निता बाँस्कोटाले जानकारी दिनुभयो ।

त्यस्तै उहाँका अनुसार बेलुका सुर्यास्तका समयमा द्विप प्रज्वलन गरि मृतात्माको स्मरण गर्न समेत विवेकशील नेपालीले आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी