काठमाडौ वैशाख २३ । काठमाडौ जिल्ला प्रशसनले काठमाडौको आठ स्थानमा मासु विक्रि गर्न रोक लगाएको छ । प्रशसनले भूकम्प प्रभावित काठमाडौका विभिनन आठ स्थानमा मासु विक्रिमा रोक लगाएको हो ।
प्रतिवन्धित स्थानहरुमा काठमाडौको सुन्धारा, बसन्तपूर, असन, त्यौड, गोंगब चोक, नयाँ बसपार्क, बालाजु, माछापोखरी र साखु बजार क्षेत्र रहेका छन् । यी बाहेक अन्य स्थानमा भने माछा मासु विक्रि गर्न पाइने प्रशसन कार्यलयले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा शव उत्खनन् कनर्य भइरहेको र पशुपन्क्षीको मृत्यु भएका कारण विभिन्न रोगको संक्रमण फैलिने जोखिम बढेपछि सरकारले राजधानीको विभिन्न आठ स्थानमा मासु विक्रिमा रोक लगाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline