माओवादी नेताहरु राहत उद्धार र सरसफाईमा

माओवादी नेताहरु राहत उद्धार र सरसफाईमा

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, २२ बैशाख ।

बैद्य नेतृत्वको नेकपा माओवादीका नेता कार्यकर्ताहरुले किर्तिपुरका बिभिन्न क्षेत्रमा भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको अवलोकन गरेका छन् ।
पार्टि अध्यक्ष मोहन बैद्य बिरण सहित हितमान पुन, पवनमान श्र्रेठ, दिनेश सिजापति नेता कार्यकर्ताहरुले पाँगा, थानकोट, सितापाइला लगायतका स्थानमा क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा उहाँहरुले पिडितहरुलाई उचित राहत दिनुपर्ने माग गर्दै राज्यबाट तत्काल उनीहरुका भत्केका घरहरुको पुननिर्माण गरिनु पर्ने बताउनुभएको हाम्रा सहकर्मि बुद्धशरण शाहीले जनकारी दिनुभयो ।

यसैविच नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरुले आज झक्तपुरको चाँगुनारायण क्षेत्रमा भत्किएका घर, टहरा पुनः निर्माणमा सहयोग गरेका छन् ।

माओवादीले पछिल्लो समयमा भुकम्प प्रभावित क्षेत्रमा पिडितको सहयोगका लागी सक्रियता बढाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी