काठमाडौं,२२ वैशाख ।
संयुक्त राज्य अमेरिकाले नेपालमा भूकम्प पीडितको मानवीय सहयताका लागि तत्काल १ अर्व १० करोड नेपाली रुपैयाँ सहयोग घोषणा गरेको छ ।
अमेरिकी सहयोग नियोग युएसएआइडीले मंगलवार काठमाडौंमा ११ मिलियन अमेरिकी डलर भन्दा बढी मानवीय सहयताको घोषणा गरेको हो ।
युएसएआइडीका कार्यवाहक प्रमुख एलफन्सो लेन्हार्टले केहीबेर अघि यो घोषणा गरेको अमेरिकी राजदूत पिटर डब्लू बोडेल ट्वीट गरेका छन् । यसअघि अमेरिकाले भूकम्प पीडितलाई तत्काल १० करोड राहतको घोषणा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline