म्यानपावर व्यवसायीद्वारा राहत वितरण

म्यानपावर व्यवसायीद्वारा राहत वितरण

  • सोमवार, बैशाख २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौ २० वैशाख।

एक साताअघि गएको विनाशकारी भूकम्पबाट पीडित परिवारलाई वैदेशिक रोजगार व्यवसायीहरुले राहत वितरण थालेका छन् ।

वैदेशिक रोजगार ब्यवसायीहरुले आ-आफ्नो प्रयासमा राहत सामाग्री उपलब्ध गराएका हुन् । सिनामंगल क्षेत्रका म्यानपावर व्यवसायीहरुको संस्था सिनामंगल इन्भेष्टमेन्ट इंक र मेनपावर बजार प्रालिको संयूक्त पहलमा राहत वितरण गरिएको हो ।

पीडितहरुलाई दुवै संस्थाका अध्यक्षहरु इन्द्रकुमार राई र मनोज खड्काले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

व्यवसायीहरुद्वारा ९ टन चामल, ८० बोरा चिउरा, १५ बोरा दालमोठ, १० बोरा नून, चाउचाउ, पानी लगायतका राहत सामग्रीहरु बितरण गरिएको कञ्चन ह्यूमन रिसोर्सका प्रवन्ध निर्देशक किरणकिशोर घिमिरेले जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी