शिक्षक सेवा आयोगद्धारा फारम भर्ने म्याद एक साता थप

शिक्षक सेवा आयोगद्धारा फारम भर्ने म्याद एक साता थप

  • सोमवार, बैशाख २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बैशाख २१ काठमाण्डौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको आवेदन फारम भर्ने म्याद एक हप्ता थपेको छ । वैशाख २३ गतेसम्मका लागि तोकिएको फारम भर्ने म्याद वैशाख ३० गतेसम्म थप गरेको आयोगले जनाएको छ ।
दोब्बर दस्तुर तिरेर जेठ ६ गतेसम्म फारम भर्न सकिने छ । त्यस्तै माध्यमिक तहको अध्ययन अनुमतिपत्र लाइसेन्सको परीक्षाको फारम भर्ने म्याद पनि ७ दिन थपिएको आयोगले जनाएको छ ।
यसअघि वैशाख २७ गतेसम्म तोकिएको म्याद जेठ ३ गतेसम्म बढाइएको छ । थप दस्तुर सहित जेठ १० गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी