बैशाख २१ झापा । गुडिरहेको बसभित्रै एक युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरसिथत घर हिँडेकी उनलाई झापामा बस चालक कन्डक्टरले बलात्कार गरेका हुन् ।
पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline