गजल -मन लाग्छ

गजल -मन लाग्छ

  • शुक्रबार, बैशाख १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

मलाइ बाँसुरि र मादल बजाउन मन लाग्छ
उहीँ झ्याउरे दोहरिमा रमाउन मन लाग्छ ।

भञ्ज्याङ्को चौतारि र पिपलुको फेद नीर ।
जिन्दगिका दुख पीडा बिसाउन मन लाग्छ ।।

परालको भारि बोकी उकालिर ओरालिमा ।
गाउँ बेशी हृदय मा अटाउन मन लाग्छ ।।

मकै सङ्ग मोहि खाँदै हलोबोकी मेला जाँदै ।
फाटै भरी नागबेली झुलाउन मन लाग्छ ।

बैशाख लाग्दो चैत तिर पिपलुको पात सन्ङ्गै ।
बतास मा आफै लाई उडाउन मन लाग्छ ।।

किउल ५ सिन्धुपाल्चोक, नेपाल
हाल : मलेसिया

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी