दु:ख माथि दु:ख मात्रै थपिदिन्छ दैव।
म रोएको हेर्छ अनि हासिदिन्छ दैव।।
कुन ढुंगामा ढोगीनर देउता जस्तो देखिएको ।
किन मलाई बैरी जस्तो गरिदिन्छ दैव।।
–2–
मैले भन्दा धेरै माया गर्छ भने ।
तिमीलाई नपाएमा मर्छ भने।।
सिउदो रंगाई जानू उही संग ।
तिमीलाई नि मन उही पर्छ भने।।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline