काठमाडौँ , १७ वैशाख ।
विनासकारी भूकम्पमा परी अहिलेसम्म देशभर ५ हजार ५ सय ३६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म ८ हजार ३ सय ५ पुगेको छ।
उपत्यका – मृतक – १५१९ घाईते – २२४६
काठमाडौ – १०८९
ललितपुर – १६९
भक्तपुर – २६१
पूर्व क्षेत्र – मृतक – ५२ घाईते – २६०
भोजपुर – २
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १८
ताप्लेजुंग – १
मोरङ् – २
मध्य क्षेत्र – मृतक ३५४८ घाईते ३८४३
रामेछाप – २४
सिन्धुपाल्चोक – १५८७
धनुषा – १
मकवानपुर – ३४
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ७०७
धादिङ – ५२७
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७७
पश्चिम क्षेत्र – मृतक ४१५ घाईते ११६७
गोरखा – ४०७
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १ जनाको मृत्यु भएको छ।