ओबामाको टेलिफोन समवेदना

ओबामाको टेलिफोन समवेदना

  • बिहिबार, बैशाख १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बैशाख १७ काठमाण्डौं । अमेरीकी राष्ट्रपति बराक ओबामाले प्रधानमन्त्री शुसील कोइरालालाई टेलिफोन गरी नेपालमा भूकम्पबाट मृत्यु भएका नागरिकहरुप्रति समवेदना दिनु भएको छ । हिजो साझ ओबामाले फोन गर्नु भएको थियो ।
उहाले सवादका क्रममा नेपाललाई आवस्यक पर्ने सहयोग गर्न अमेरीका तयार रहेको समेत जानकारी दिनु भयो ।
कोइरालाले विपदको यस घडीमा अमेरिकाले गरेको आथिर्क, भौतिक र मानवीय सहयोगको प्रशंसा गर्नु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले अमेरिकाले दिएको निरन्तर सहयोग र यस दु :खद घडिमा दिएको समवेदनाका लागि अमेरिकी राष्ट्रपति र उनी मार्फत अमेरिकी जनताप्रति आभार प्रकट गरेको प्रधानमन्त्री कार्यलयको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस अघि माल्दिभ्सका राष्ट्रपति अब्दुल गैयुमले पनि टेलिफोन गरी समवेदना व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी