सगरमाथा आधार शिविरमा फेरी पहिरो गयो

सगरमाथा आधार शिविरमा फेरी पहिरो गयो

  • बुधबार, बैशाख १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

वैशाख १६ सोलुखुम्बु । गत शनिबार मात्रै हिम पहिरो गएको सगरमाथा आधार शिविरमा फेरी पहिरो गएको छ । यसले मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यलय सोलुृखुम्बुले जनाएको छ । यस अघिको पहिरोमा भने २० जना मारिएका थिए ।
हिम पहिरो लगातार आए पछि अब सगरमाथा आरोहण स्थगित हुन सक्ने संभावना बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी