बसपार्कमा उपत्यका बाहिर जान नपाए पछि तोडफोड

बसपार्कमा उपत्यका बाहिर जान नपाए पछि तोडफोड

  • मङ्लबार, बैशाख १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बैशाख १५ काठमाण्डौं । भूकम्पको पीडा छल्न उपत्यका बाहिर जान अहिले हजार मानिस बसपार्कमा गाडीको प्रतिक्षामा रहेका छन् । प्रत्यक घण्टा भित्रमा दर्जनौं गाडीहरु उपत्यका बाहिर हिडिरहेका छन् । झापा देखि कन्चनपुर सम्म पनि मानिसहरुले गाडी रिजर्भ गरेर आफ्ना  आफन्तहरु ओसार्न उपत्यका गाडी पठाईरहेका छन् । यति गर्दा पनि उपत्यका बाट जान चाहनेको ठूलो भीड भएर गाडीले रिसिभ नगरे पछि बसपार्कमा आज यात्रुहरुले तोडफोड गरेका छन् । बसपार्कको काउन्टरहरुमा उनीहरुले तोडफोड गरेका हुन् । राजधानीमा पेशा व्यवशायको सिलसिलामा बसेका हजारौ मानिस बाहिरीन थाले पछि सवारी व्यवस्थापनमा समस्या भएको हो । एकातिर जतिखेरै भूकम्पको धक्का आईरहने र अर्कोतिर महामारीको सभावना बढेकाले पनि मानिसहरु उपत्यका छाड्न हतारिएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी