पोखरा, १३ वैशाख ।
महाभूकम्पका कारण कास्कीमा अहिलेसम्म प्राप्त सूचना अनुसार दुईजनाको मृत्यु भएको छ ।
भूकम्पका कारण दर्जनौं घरहरु भत्किएका छन् । दिउँसो १२ बजे र १२ः३० बजे पटक-पटक दोहोरिएर आएको भूकम्पका कारण कास्कीको रुपाकोट गाविस वडा नं.८ बस्ने वर्ष ३५ कि जुना खड्काको र कास्कीकै माझठाना गाविस वडा नं. ६ का ९३ बर्षीय हुमनाथ भूत्र्यालको घर भत्किदाँ पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
त्यो बाहेक पोखरामा अन्य मानवीय क्षति भने भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline