आजदेखि जाउलाखेल महोत्सव हुने ।

आजदेखि जाउलाखेल महोत्सव हुने ।

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठकाडौ ,११ वैशाख।
लालितपूरको जाउलाखेलमा आजदेखि जाउलाखेल महोत्सव सुरु हुदैछ । कुमारीपाटी व्यापार संघ र कुमारीपाटी जाउलाखेल क्षेत्रिय वातावरण सुधार समितिको आयोजनामा हुने महोत्सव दुई दिनसम्म चल्नेछ । झन्डै एक किलोमिटरको क्षेत्रमा हुने यस महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम , झाँकीहरुका साथै स्थानीय पहिचानको प्रदर्शनी हुदैछन् ।

यस महोत्सवको मुख्य उदेश्य यसक्षेत्रमा रहेका साँस्कृतिक पहिचानको प्रवद्र्धन र प्रचार गर्नु रहेको कुमारीपाटी जाउलाखेल महोत्सव मुल आयोजक समिति अध्यक्ष पुष्परत्न शाक्यले बताउनु भयो । महोत्सवमा ८ लाख दर्शक भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सवमा विभिन्न सेवा सुविधा सहितको दुई सय स्टलहरु रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी