विपासा बसु र करणको डिनर चर्चा

विपासा बसु र करणको डिनर चर्चा

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

bipasha-basuबलिउड सुपर स्टार नायिका विपासा बसु र उनका ब्वाईफ्रेन्ड भनिएका टेलिभिजन प्रस्तोता करण सिंहले सगै डिनर गरेको खबरले चर्चा पाएको छ । यसलाई डिनर डेटको रुपमा चित्रित पनि गरिएको छ । उनीहरु मुम्वईको एक रेष्टुरेन्टमा पुगेका थिए । यस समयमा उनीहरुले एक अर्कासग‘ निकै रमाईलो गरेको बताईएको छ । करणले डिनर पछि विपाशालाई घर सम्म छाडेका थिए । मिडियाबाट जोगिन खाजेका उनीहरुले कारबाट उत्रदा समेत सतर्कता अपनाएका थिए । उनीहरुबीच अफेयरको चर्चा फिल्म अलोन को सुटिङका बेला भएको थियो । यद्यपि दुवैले आफुहरुको प्रेम सम्बन्धको बारेमा खुलेर केही बताएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी