सोलुखुम्बुका होटल र पसल पूर्णरुपमा बन्द

सोलुखुम्बुका होटल र पसल पूर्णरुपमा बन्द

  • बुधबार, बैशाख २, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

सोलुुखुम्बु, २ वैशाख ।

उद्योग व्यवसायीले बजार अनुगमनको विरोध गर्दै सोलुखुम्बुका सम्पूर्ण होटल तथा पसल बन्द गराएका छन् ।

गत चैत २७ गते गरिएको बजार अनुगमनमा समितिका सदस्यले व्यापारीलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै उनीहरुले दुई दिनयता सदरमुकाम सल्लेरी तथा आसपासका बजार पूर्णरुपमा बन्द गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले आफूहरुको गुनासो सुन्नको सट्टा उल्टै अपमानित गरेको भन्दै व्यवसायीले मङ्गलबारदेखि अनिश्चितकालीन बजार बन्द गराएका हुन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष तार्देन शेर्पा प्रजिअ धिकारीकै कारण व्यापारीहरु थप आन्दोलित भएको बताएका छन् ।

नयाँ वर्षको सुरुवातसंगै पसल बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी