नयाँ बर्षमा पोखरामा आन्तरिक र वाह्य पर्यटकको घुइँचो

नयाँ बर्षमा पोखरामा आन्तरिक र वाह्य पर्यटकको घुइँचो

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

पोखरा, १ बैशाख ।

नेपाली नयाँ वर्ष २०७२ लाई पोखरामा चहलपहल बढेको छ । नयाँ बर्षको उपलक्ष्यमा पोखराको वसुन्धरा पार्कमा १२औं  फेवा नव वर्ष महोत्सव २०७२ जारी रहेको छ ।

२९ गते देखि जारी मेला भोलिसम्म चल्ने छ । राती १२ बजे पोखराको लेकसाइडमा जम्मा भएका दर्शकहरुले एक साथ हेप्पी न्यु इयर भन्दै नयाँ बर्ष लाई स्वागत गरेका  थिए भने विभिन्न साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

नयाँ बर्षलार्ई धुमधामका साथ स्वागत गरिएको छ । पोखराको नयाँ बजारमा पनि नयाँ बर्षको अबसरमा कन्सर्ट आयेजना गरिएको थियो भने पोखराका ठुला रिसोर्ट तथा होटलहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

यस्तै पोखराको समावेशी टोलले पनि नयाँ बर्ष विशेष कार्यक्रमको आयोजना गरेर नयाँ बर्षलाई स्वागत गरेको छ ।

यस्तै आज विभिन्न संघ सस्थाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको विभन्नि संघसंस्थाले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी