नाति नातिना हेरेर मात्र मर्न पाए हुन्थ्यो: ऐन्जेलीना

नाति नातिना हेरेर मात्र मर्न पाए हुन्थ्यो: ऐन्जेलीना

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र ३० एजेन्सी
प्रख्यात अमेरीकी नायीका ऐन्जेलीना जोली जहिले पनि आफ्नो श्वास्थ्य र पारीवारीक मेडिकल हिस्ट्रीका कारण चिन्तित हुने गर्छिन् । हुन पनि किन नहोस् उनकी आमा जुन कारणले वितेकी थिईन् एन्जेलीनालाई पनि त्यस्तै समस्या देखा परेको छ । पछिल्लो २ वर्षमा मात्रै उनको स्तनको २ पटक शल्यक्रिया गरिएको छ । पाठेघरमा पनि केही समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । शारीरीक रुपले आफू कमजोर भए पनि सहज भएको उनले बताईन् उनले भनिन् किन कि यो मानिसको जीवनको एक हिस्सा हो । उनको फेलोपियन ट्युव मात्र निकालीए ओवरी सुरक्षित भए उनले बच्चा पाउन सक्ने छिन् । उनका तीन सन्तान रहेको छ । अझै सन्तान जन्माउने बिचारमा उनी रहेकी छिन् । उनका पति फ्रान्समा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी