शे–फोक्सुण्डो गाउँपालिका –३, साल्दाङ डोल्पामा मौसम खुलेपछि चार हजार २०० मिटरमाथि देखिएको भू–भागमा । यो ठाउँमा आकाशमा बादल देखिने बितिकै हिमपात हुने गर्दछ ।...
ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्राका फुर्शाङ शेर्पा । स्थानीय जडिबुटीको प्रयोगबाट गाउँका बिरामीको उपचार सेवा गर्दै आएका शेर्पालाई गाउँमा डाक्टर पुछारे माईला भनेर बोलाउने...
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलामा सङ्कलन गरिएको धुपीको पात चौँरीमार्फत ढुवानी गरेर सदरमुकाम फुङ्लिङमा ल्याइँदै । तस्बिर : दिलकुमार लिम्बु ...
पोखरा महानगरपालिका–१७ डयामसाइडबाट शुक्रबार बिहान देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । बादल हटेपछि हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिरः राधिक कँडेल ...
भूकम्पले भत्काएको धरहराको पुनर्निमाण पछि धरहराको २१औँ तलाबाट देखिएको धरहरा वरिपरिको दृश्य । तस्वीरः प्रदीपराज वन्त ...
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सोमबार पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका महिला स्वास्थ्य स्वयम्सेविका । तस्वीर...
घोडे जात्राका अवसरमा आज सेनाले विभिन्न कलात्मक प्रदर्शन गरेको छ । हेर्नुस् तस्वीरहरु : ...
आज उपत्यका सहित पहाडी तथा हिमाली जिल्लाहरुमा होलीको रौनक देखियो । कोरोनाको पुनः बढ्दो त्रास, वायु प्रदुषणले घर बाहिर ननिस्कन सरकारको अपीलका बाबजुद होली...
पोखरा महानगरपालिका–६ जरेवरस्थित फूलको बोडमा सिपराज बुँगेचरा । तस्वीर : राधिका कँडेल ...
दैलेख जिल्लाको पञ्चकोशी तीर्थस्थलमध्ये ऐतिहासिक श्रीरस्थानमा अखण्ड दीप । धार्मिक तथा ऐतिहासिक यस तीर्थस्थलको अवलोकन गर्न आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आकर्षण बढेको छ...
महाशिवरात्री तथा सेना दिवसका अवसरमा आज नेपाली सेनाले विभिन्न अभ्यास र कला प्रस्तुत गरेको छ । तस्वीरहरु हेर्नुस्ः ...
महाशिवरात्रीका दिन आज पशुपतिनाथमा लाखौं भक्तजनहरुले भगवान शिवको पूजा आराधना गर्नुका साथै नाचगान गर्ने, भजन गाउने जस्ता कार्यहरु पनि चलिरहेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत...
जुम्लास्थित नेपाली सेनाको २४ नं वाहिनीमा यसै वर्ष स्थापना गरिएको पृथ्वी नारायण शाहको पूर्णकदको शालिक । शालिकको पृष्ठभूमिमा खलङ्गा बजारको रमणीय दृश्य । तस्बिरः...
प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका– ४ स्थित सिंगामा तातोपानी कुण्डमा डुबेर उपचार गर्दै गरेका बिरामी । यहाँ एक हप्तामा दैनिक ४ घण्टा...
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेगखोलामा गुड्दै गरेका जिप र पुष्ठभुमिमा देखिएको अन्नपूर्ण हिमाल । तस्वीर : कमल खत्री ...
देशभर हिमपात भए पछि चिसो बढेपनि अन्नबाली सप्रिने भए पछि कृषकहरु खुसी छन् । हिँउसँगै जनजीवन केही प्रभावित छ । हिमाली क्षेत्रमा खच्चडबाट सामान ओसार...
ठेगाना:अनामनगर काठमाडौँ