काठमाडौँ, १४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय...
भद्रपुर (झापा), १४ साउनः काँधमा मौरीका घार, आँखामा समृद्धिको सपना । असोजको अन्तिम साता सुरु भएपछि झापाको शिवसताक्षी नगरपालिका–९ की जमुना सुवेदी भट्टराईको यात्रा...
काठमाडौँ, १४ साउनः ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
काठमाडौँ, १४ साउन : सूचना तथा सञ्चार मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न...
जनकपुरधाम, १४ साउन : सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ । बैठकले सामाजिक...
काठमाडौँ, १४ साउन: प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न...
काठमाडौँ, १४ साउन : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य...
जनकपुरधाम, १४ साउन: जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार...
काठमाडौँ, १४ साउन : राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा...
काठमाडौँ, १४ साउनः प्रतिनिधिसभाको आजको बैठकमा पनि सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ । बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि...
काठमाडौँ, १४ साउनः सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६...
काठमाडौँ, १४ साउनः यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा...
काठमाडौँ, १४ साउन: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको ऐतिहासिक विरासत भनेको सामाजिक सद्भाव कायम राख्नु भएकाले...
जनकपुरधाम, १४ साउन : सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन् । रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी...
गण्डकी, १४ साउनः पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ । खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना...
काठमाडौँ, १४ साउनः आज मानव बेचबिखनविरुद्ध विश्व दिवस हो । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । सन् २०१३ डिसेम्बर...
ठेगाना:अनामनगर काठमाडौँ