काठमान्डौ कात्तिक २० । भारत भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गोवाको कार्यक्रम सकेर नयाँ दिल्ली फर्कदै हुनुहुन्छ । इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी...
काठमाडौ १९ कार्तिक । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर बनाएको निष्कर्ष निकालेको छ । आज बसेको मन्त्रिपरिषद...
काठमाडौ १९ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटव्युरो सदस्य अनिल शर्मा विरहीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा हुने गोरखाभर्ती केन्द्र...
काठमान्डौ कात्तिक १९ । तीन दिने राजकीय नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज भ्रमणको तेस्रो दिन जनकपुर र पोखरा भ्रमणमा जाँदै...
काठमान्डौ कात्तिक १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारत जादै हुनुहुन्छ । सभापति देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन आज भारतको नयाँदिल्ली प्रस्थान...
कार्तिक १९ काठमाण्डौ । नेत्र विकम चन्द नेतृत्वको नेकपा माओवादीले भारतमा हुने गोरखाभर्ती केन्द्र बन्द गर्न माग गर्दै आज राजधानीमा प्रदर्शन गर्ने भएको छ...
कार्तिक १९ काठमाण्डौं । नेपालको तीन दने औपचारीक भ्रमण पूरा गरी भारतीय राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फर्कदै हुनुहुन्छ । आज जनकपुर र पोखरा भ्रमण...
काठमाडौं, कात्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल–भारत सम्बन्ध राम्रो दिशातर्फ बढिरहेको चर्चा गर्दै ‘दुई देशबीचको आपसी सहयोग र समझदारीलाई प्रबद्र्धन गर्न अझै धेरै...
काठमाण्डौं कार्तिक १८ । नेत्र विकम चन्द नेतृत्वको नेकपा माओवादीले भारतमा हुने गोरखाभर्ती केन्द्र बन्द गर्न माग गरेको छ । पार्टी विदेश विभाग प्रमुख धर्मेन्द्र...
कार्तिक १८ काठमाण्डौं । निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध नियुक्ति प्रकृयाको विषयमा परेको मुद्धा किनारा लाग्न नपाउदै र संसदले महाअभियोग प्रस्ताव टुंगो...
काठमाडौ १८ कार्तिक । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित हुनुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई काठमाडौं विश्वविद्यालयद्वारा आज...
काठमाडौं, १८ कार्तिक । काठमाडौं विश्वविद्यालयले नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज मानार्थ महाविद्यावारिधि उपाधी प्रदान गर्दैछ । काठमाडौंमा हुने तेस्रो विशेष दीक्षान्त...
काठमाडौं, १८ कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज काठमाडौंमा नागरिक अभिनन्दन गरिदै छ । काठमाडौं महानगरपालिकाले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन...
कार्तिक १८ काठमाण्डौं । नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिमा बिशेष पुजा गर्दै हुनुहुन्छ । भारतका जुनसुकै नेता आउदा पनि पशुपतिमा...
काठमाडौ १८ कार्तिक । नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज विभिन्न दलका शिर्षस्थ नेताहरुसँग भेटवार्ता गर्दै हुनुहन्छ । राष्टपति मुअर्जीले आज नेपाली कांग्रेसका...
कार्तिक १८ काठमाण्डौ । राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर,...
ठेगाना:अनामनगर काठमाडौँ