सिरहा, ९ पुस : शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो...
जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि पुस १० गतेसम्मका लागि तराईमा हुस्सुरकुहिरोरशीतलहरको अवस्था रहन सक्ने बताएको छ। मंगलबार चेतावनी तथा परामर्श सन्देश जारी गर्दै...
काठमाडौँ, ९ पुस: राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति...
काठमाडौँ, ८ पुस : सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित...
कमलामाई (सिन्धुली), ८ पुसः पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक...
काठमाडौँ, ८ पुस : पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द...
मुगु : जिल्लाका चारवटै स्थानीय तहका विभिन्न समुदायमा केही दिनयता भाइरल इन्फ्लुएन्जा (रुघाखोकी–ज्वरो)को प्रकोप फैलिएको छ। लामो समयदेखि वर्षा र हिमपात नहुनु, चिसो तथा...
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीको आन्तरिक संकट समाधान गर्न र नयाँपुस्ताको आकांक्षालाई सम्बोधन गर्न आह्वान गरेका छन् । जेनजी आन्दोलनलाई...
काठमाडौँ, ७ पुस : जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई...
काठमाडौँ, ७ पुस : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल...
काभ्रेपलाञ्चोक, ७ पुसः अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष...
ताप्लेजुङ, ६ पुसः बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला...
महोत्तरी, ६ पुसः मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले...
६ पुस, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः३०...
काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले...
सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दलहरू भने संसद् पुनर्स्थापना गराउन कस्सिएका छन्। विघटित संसदको पहिलो दल नेपाली कांग्रेस र...
ठेगाना:अनामनगर काठमाडौँ