४ बैशाख, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका(४ मेलैनाउलीमा आज जीप दुर्घटना भएको छ । विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी (५ मा रहेको विद्यालयतर्फ जाँदै...
विराटनगर, ३ वैशाख । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ । आठ बजेर १५ मिनेटमा भएको सो बम...
सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको...
काठमाडौँ, ३ वैशाख। नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन...
काठमाडौँ, ३ वैशाख । सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज...
चितवन, ३ वैशाख । चालू आर्थिक वर्षको नौ महिनामा चितवनमा भएको सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले...
खोटाङ, ३ वैशाख । चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ । दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे...
३ बैशाख, काठमाडौं । इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख...
काठमाण्डौ , ३ चैत । तिमिल्सिना समाज नेपालले स्थानीय तहको निर्वाचनमा तिमिल्सिनाको कुलका विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । आगामि वैशाख ८ गते एक कार्यक्रममाको...
काठमाडौं, वैशाख ३ । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरि मनाइँदैछ । आमाप्रति श्रद्धाभाव...
चितवन ,बैशाख २ । मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको...
गोरखा, बैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित...
मुगु, वैशाख १ । रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का...
केपी ओली सानैदेखि जुझारु स्वभावका थिए । अन्याय पटक्कै सहँदैनथे । कोही आइलाग्छ भने जाइलाग्न पनि पछि पर्दैनथे । गाउँमा चलेको किसान आन्दोलन, भकारी...
मुगु, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले रारा एक...
बुद्ध शरण शाही – बैशाख १ ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र...
ठेगाना:अनामनगर काठमाडौँ