मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर, कानुनमन्त्री गौतम तेस्रो नम्बरमा

मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर, कानुनमन्त्री गौतम तेस्रो नम्बरमा

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

काठमाडौं, बिहीबार – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम बिहीबार हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेपछि तेस्रो स्थानमा कानुनमन्त्री सोविता गौतमलाई राखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ