एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

२१ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकको मिति तय गरेको छ ।

पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ