आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द

आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आव्हानमा आजदेखि म्यानपावरहरू बन्द भएका छन् । सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका हुन् ।

संघले आन्दोलनका कार्यक्रमलाई सँगसँगै वार्ताको बिकल्प खुल्ला रहेको जनाएको छ । यसअघि संघले वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग राखी
साउन ७ गते व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग राखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ