कलाकार गायिका देव कुमारी खड्गी र किशोर कुमार शाहीको स्वरमा नयाँ म्युजिक भिडियो ‘कति बस्छौ माइतीघर ’सार्वजनिक ( भिडियो सहित )

कलाकार गायिका देव कुमारी खड्गी र किशोर कुमार शाहीको स्वरमा नयाँ म्युजिक भिडियो ‘कति बस्छौ माइतीघर ’सार्वजनिक ( भिडियो सहित )

  • आइतवार, साउन २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ। कलाकार गायिका तथा निर्मात्री देव कुमारी खड्गी र किशोर कुमार शाहीको स्वरमा  नयाँ म्युजिक भिडियो  ‘ कति बस्छौ  माइतीघर ’ सार्वजनिक भएको छ । शनिबार  जय नेपाल सिनेमा हालमा एक कार्येक्रमकाबिच देवकुमारी खड्गीको प्रमुख भूमिका रहेको रहेको शर्ट मुभी    ‘ आश्रम ’ को एक साथ् सार्वजनिक भएको हो ।

चर्चित कलाकार तथा निर्देशक रविन्द्र शाहीको निर्देशन राजन शाहीको कोरियो ग्राफी , ओम प्रकाश अवस्तीको छायांकन / सम्पादन ,      रहेको यस म्युजिक भिडियोमा शब्द  इन्द्र खड्गी ,  संगीत किसोर शाही , संगीत संपादन सुमन कपालीको रहेको छ । कलाकारहरुको भूमिकामा अभिषेक श्रेष्ठ , श्रीतिका श्रेष्ठ लगाएतको राम्रो भूमिका रहेको छ ।

कार्यक्रममा  नेपाली तथा नेपाल भाषा  क्षेत्रका चर्चित  व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –

 

यसै गरि र्ट मुभी ‘ आश्रम ’मा निर्माता  इन्द्र खड्गी , प्रस्तुती देव कुमारी खड्गी,भारत परियार र श्रदा दिपलीको स्वरमा संगीत रमेश सेन्चुरी , छांयाकन  निमेश जङ्ग कार्की , कथा / सम्पादन / निर्देशक – नरेन्द्र बहादुर धामीको रहेको छ  ।

कलाकारहरुमा  बिजय के सि , निरु बुढा मगर , देव कुमारी खड्गी , सत्य देबि थापा अतिथि कलाकारहरु- शेर बहादुर डि सि , दिपक कपाली , चादनी बालकलाकार – रुहान शाक्य , युवराज श्रेष्ठको निकै राम्रो भूमिकामा रहेको छ ।

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी