काठमाडौँ: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
लामो समयदेखि केन्द्रमै सेवारत डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया विशेषज्ञ हुन्। उनी हालसम्म गंगालालको एनेस्थेसिया विभाग प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline