नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोग (UGC) को अध्यक्ष पदमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष प्रा.डा. केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) हुन्। उच्च शिक्षाको क्षेत्रमा लामो अनुभव सँगालेका प्रा.डा. केसीको नियुक्तिसँगै विश्वविद्यालयहरूको नियमन, गुणस्तर सुधार तथा अनुसन्धनात्मक कार्यहरूले थप गति लिने अपेक्षा गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline