अन्य दलका सांसदले उम्मेद्धारी नदिएपछि रास्वपा उपसभापति सभामुखमा निर्विरोध निर्वाचित

अन्य दलका सांसदले उम्मेद्धारी नदिएपछि रास्वपा उपसभापति सभामुखमा निर्विरोध निर्वाचित

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं । सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। संसदमा कमजोर उपस्थिति रहेका अन्य दलहरुले उम्मेद्धारी नदिएपछि अर्याल निर्वाचित भएका हुन् ।
शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दिएका थिए। अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए।

अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन र नेपाली अनुसार व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रूपमा गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ