प्रलोपाबाट पनि राजीनामा दिए सुदन किरातीले

प्रलोपाबाट पनि राजीनामा दिए सुदन किरातीले

  • बिहिबार, चैत्र १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

प्रगतिशील लोकतान्त्रि पार्टी -प्रलोपा) अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन्। गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए।

किरातीले केही दिनअघि राजीनामा दिएको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले पुष्टि गरे।

‘उहाँले राजीनामा दिनुभएको छ,’ परियारले भने।
उनले जेनजी विद्रोहपछि तात्कालीन माओवादी केन्द्र छाडेर प्रलोपा गठनमा भूमिका खेलेका थिए । प्रलोपाले निर्वाचनमा पराजय पछि किराती बाहिरिने पहिलो नेता हुन् ।

यसबारे विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने परियारले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ