काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन्। सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारीबाट पछि हटेपछि थापा सर्वसम्मत दलको नेतामा चयन भएका हुन्।
यसअघि उनीहरूबीच प्रतिस्पर्धा हुने तयारी भएको थियो। तर, सुहाङले प्रस्तावक र समर्थक नपाएपछि चुनावी प्रतिस्पर्धाबाट पछि हटेको एमाले नेताहरुले बताएका छन् ।
पार्टी अध्यक्ष ओली निर्वाचनमा पराजित भएपछि समानुपातिकबाट सांसद बनेका बादलले मौका पाएका हुन् । एमालेमा अन्य प्रत्यक्ष लडेका सबै पदाधीकारी पराजित भएका थिए । बादल पूर्व माओवादी नेता हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline