समानान्तर गतिविधि गर्नेलाई काँग्रेसले सोध्यो स्पष्टीकरण, चुनावमा अन्तर्घात गर्नेलाई सात दिने स्पष्टीकरण

समानान्तर गतिविधि गर्नेलाई काँग्रेसले सोध्यो स्पष्टीकरण, चुनावमा अन्तर्घात गर्नेलाई सात दिने स्पष्टीकरण

  • बुधबार, चैत्र १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराएको हो ।

अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
कांग्रेसको शेरबहादुर देउवा–शेखर कोइरा समूहले समानान्तर गतिविधि अघि बढाएको हो । हिजो र आज सो समूहले काठमाडौंमा भेला आयोजना गरेको छ ।
यसै गरी निर्वाचनमा अन्तरघात गर्ने थुप्रै नेता कार्यकर्तालाई पनि काँग्रेसले सात दिने स्पष्टीकरण सोधेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ