काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।
ओली पक्राउ पछि एमालेले निरन्तर आन्दोलन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline