अदालतले पुर्व प्रधानमन्त्री केपी ओलि र पुर्व गृहमन्त्री रमेश लेखक लाई पाच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनीहरु शनिबार पक्राउ परेका थिए । जेन्जी आन्दोलनमा दमन गरेको भन्दै ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।
यो पक्राउ विरुद्ध एमाले सडक आन्दोलनमा उत्रिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline