एमालेले आज देशभर ओली पक्राउको बिरोधमा प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने

एमालेले आज देशभर ओली पक्राउको बिरोधमा प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने

  • आइतवार, चैत्र १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यलयहरुमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्रउ गरिएको बिरोधमा प्रदर्शन गनुृका साथै ज्ञापन पत्र बुझाउदैछ । आज माईतीघरमा भेला भएर प्रदर्शन सहित काठमाण्डौँ जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाईने एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

ओलीलाई शनिबार विहान पक्राउ गरेपछि एमाले आन्दोलित भएको छ । उसले हिजो काठमाण्डौँ सहित देशभर प्रदर्शन गरेको थियो ।
ओली पक्राउको बिरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ ।

जेनजी आन्दोलनमा लापरवाहीपूर्ण तरीकाले निरन्तर गोली चल्दा पनि कुनै कदम नचालेको र युवाहरुको हत्या भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न कार्की आयोगले सिफारीस गरेको थियो । जसका आधारमा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ