राजीनामा अस्वीकृत भएपछि सभापति गगन थापाकै नेतृत्वमा काँग्रेसको बैठक

राजीनामा अस्वीकृत भएपछि सभापति गगन थापाकै नेतृत्वमा काँग्रेसको बैठक

  • मङ्लबार, चैत्र १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ । पार्टी केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि काँग्रेस सभापति गगन थापा कार्यलय पुगेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको बैठकको अध्यक्षता सभापति थापाले गर्दैछन् ।

बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । साथै १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको उनले जानकारी दिएका छन् ।
यस अघि चुनावमा आफू र पार्टी पनि पराजित भएपछि सभापति थापाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ