चैत्र ४ काठमाण्डौँ । रास्वपाले सांसदहरका लागि आयोजना गरेको अभिमुखीकरण आज सकिदैछ । ललितपुरको पाँचतारे होटल ट्युलिपमा जारी अभिमुखीकरण आज सभापति रवि लामिछानेले संवोधन गरेसँगै समापन हुने छ ।
हिजोदेखि शुरु भएको सांसदहरुलाई संसदीय आचरण लगायतका बिषयमा अवगत गराईएको थियो ।
यो अभिमुखीकरणमा प्रधानमन्त्रीका उम्मेद्धार बालेन शाह भने सहभागी छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline