गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

  • आइतवार, चैत्र १, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

राष्ट्रिय सभाको रिक्त पदमा मन्त्रिपरिषद्को बैठकले अर्याललाई सिफारिस गरेको हो ।

चैत्र १,काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गरेको छ ।

राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक सिट रिक्त थियो । मन्त्रिपरिषद्को आइतबारको बैठकले अर्याललाई राष्ट्रिय सभाको उक्त रिक्त सिटमा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ