२३ फागुन, काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाले पहिलाे पटक खाता खाेलेकाे छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेकाे जुम्लामा राप्रपा उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । याे नै राप्रपाकाे पहिलाे जित हाे । अध्यक्ष लिङदेन माेरङबाट रास्वपाका उम्मेदवारसँ पराजित हुने अवस्थामा पुगेका छन् । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडाैं १ मा हारे पछि पार्टी त्यागेका छन् ।
उनले शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline