शक्ति बस्नेत र राजन दाहालले बाजी मार्न सकेनन्, दाहालकाे हारमा बागी उम्मेदवार कारक

शक्ति बस्नेत र राजन दाहालले बाजी मार्न सकेनन्, दाहालकाे हारमा बागी उम्मेदवार कारक

  • शनिबार, फाल्गुन २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२३ फागुन, काठमाडाैं । नेकपाका प्रभावशाली नेता शक्तिबहादुर बस्नेत र राजन दाहालले यसपटककाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजि मार्न सकेनन् ।

जाजरकाेटबाट बस्नेत र सिन्धुली-२ बाट दाहाल उम्मेद्वार थिए । बस्नेत कांग्रेसका खडकबहादुर बुढा र दाहाल रास्वपाका आशिष् गजुरेलसँग पराजित भएका छन् । दाहाल हार्नुमा उनकै पार्टीबाट बागी उम्मेद्वार बनेका महेश्वर दाहाल कारक बनेकाे नेकपाकाे निस्कर्ष छ ।

शुरूमा दुवै जना अगाडि रहेकामा अन्तिममा जित निकाल्न चुके । देशभर १६५ निर्वाचन क्षेत्रमा नेकपाले २ ठाउँमा जित निकालेकाे छ भने ६ ठाउँमा अग्रता लिइरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ