कालिकाेटमा नेकपाका शाही विजयी

कालिकाेटमा नेकपाका शाही विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

२२ फागुन, काठमाडाैं । एक मात्र निर्वाचन क्षेत्र रहेकाे लिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

शाही ११ हजार ३३८ मतसहित निर्वाचित भएका हुन् । एमालेका नगिन्द्र शाहीलाई १०१४ मतले पराजित गरे । नागिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । कांग्रेसले हर्षबहादुर शाही ७ हजार १३३ मत ल्याएर तेस्राे भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ