काभ्रे-१ र रामेछापमा नेकपाका गाैतम र श्रेष्ठ अगाडि

काभ्रे-१ र रामेछापमा नेकपाका गाैतम र श्रेष्ठ अगाडि

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

२२ फागुन, काठमाडौँ । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मत गणना जारी रहँदा काभ्रे-१ र रामेछापमा नेकपाकाे तारा चिन्हका उम्मेदवारले अग्रता लिएका छन् ।

काभ्रे-१ मा दिननाथ गाैतम र एक मात्र निर्वाचन क्षेत्र रहेकाे रामेछापमा श्यामकुमार श्रेष्ठ ‘कुशल‘ अन्य दलका उम्मेद्वार भन्दा अगाडि छन् । गाैतमले ४८८० मत ल्याउँदा उनलाई कांग्रेसका गुणराज माेक्तानले ३४६२ सहित पछणयाइरहेका छन् ।

यस्तै रामेछापमा कुशलले १०२६ मतसहित अगाडि छन् भने उनेपाका दिपबहादुर याेञ्जनले ९४६ मत ल्याएका छन् । दुवै क्षेत्र नेकपाले जित्ने संभावना रहेकाे क्षेत्र मानिन्छ । गाैतम । श्रेष्ठ जनयुद्धकालका नेता हुन् ।

अहिलेसम्म नेकपाबाट पार्टी संयाेजक प्रचण्ड मात्र रूकुम पूर्वबाट विजय भएर खाता खाेलेका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ