२२ फागुन, काठमाडौँ । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । प्रत्यक्षतर्फ यहाँ एउटा मात्र निर्वाचन क्षेत्र रहेकाे छ ।
आचार्यले १० हजार ६५६ मत ल्याए भने दाेस्राे स्थाअमा रहेका रास्वपाका वसन्त भट्टले ५,५७१ र एमालेका प्रमबहादुर तामाङले ४,६८८ मत पाए । आचार्य कांग्रेस फुट्दा गगन थापा पक्षमा लागेका थिए ।
याेसँगै कांग्रेसले अहिलेसम्म ३ स्थानमा विजयी भएकाे छ भने १३ स्थानमा अग्रता छ । धेरै स्थान रास्वपाले ४ जितेकाे छ भने उसले ११० स्थानमा अग्रता लिइरहेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline